इलामको चिज काठमाडौँमा बिक्री

इलाम २४ चैत । इलाममा उत्पादन भएको चिज काठमाडौँमा बिक्री भइरहेको छ । पशुपतिनगर–९ तीनखुट्टेमा रहेको लक्की डेरी उद्योगले उत्पादन गरेको करिब आठ सय किलो चिज काठमाडौँमा बिक्री गरेको हो । सो उद्योगका सञ्चालक तुलु तामाङका अनुसार उद्योगले एक हजार ६०० लिटर दूधबाट दैनिक करिब एक हजार २०० किलो चिज उत्पादन गर्दैआएको छ । चिज…