कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौ,२० चैत ।अदालतको अपहेलना गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार दायर गरेको रिटमा कांग्रेस र देउवालाई विपक्षी बनाइएको छ । हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले नेपाल प्रहरीका महानिरीक्षक आईजीपी नियुक्ति विवादमा सर्वोच्चले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारमा हस्तक्षेप भनेको थियो । कांग्रेसको यो निर्णयले…