काठमाडौँ, ४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य गरे अंक काटिने बताएकी छन् । मन्त्री श्रेष्ठको सचिवालयको फेसबुक पेजमा लेखिएको छ, “शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो…