हेटौडामा,युवा संघको नवौं महाधिवेशनःवैशाख ९ देखि १२ गतेसम्म

काठमाडौं, २६ माघ । एमालेको भातृ संगठन युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडमा हुने भएको छ । सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले नवौं महाधिवेशन वैशाखको ९ देखि १२ गतेसम्म मकवानपुरको हेटौडामा गर्ने निर्णय गरेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले अध्यक्ष राजीव पहारीको नेतृत्वमा आयोजक समिति समेत…