गौशाला, २४ माघ । महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि १८ लाख रुपैयाँ भन्दा बढीको औषधि आएको छ । डा. पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने…