सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

काठमाडौँ, ३० भदौ । सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्न सकेको छैन । विभिन्न तहका सर्वोत्कृष्ट विद्यार्थीलाई सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी जडित विद्याभूषण पदकबाट विभूषित गर्ने अभ्यास छ । तर २०७६ देखि २०८० सम्मका सर्वोत्कृष्ट विद्यार्थीले पदक पाएका छैनन् ।  सरकारले यसपालि पनि नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’,…