काठमाडौँ, १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए । उनले अब विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डा नहुने समेत बताए । ‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय…