काठमाडौँ, १७ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेडेड (एनजी) आएका सबैलाई मौका परीक्षा (ग्रेड वृद्धि) दिन पाउने व्यवस्था गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ५२ प्रतिशत विद्यार्थीको ‘एनजी’ आएपछि सबैलाई मौका परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म…