काठमाडौँ, ८ असार । विभिन्न विश्वविद्यालयका प्राध्यापक र कर्मचारीको पदपूर्तिका लागि लिइने परीक्षामा आफ्नो प्रत्यक्ष संलग्नता रहनुपर्ने प्रस्ताव लोक सेवा आयोगले गरेको छ । त्रिवि, संस्कृत, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम, राजर्षि जनकलगायत विश्वविद्यालयको सेवा आयोगमा लोक सेवा आयोगका सदस्य प्रतिनिधि रहने व्यवस्था छ । विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेका परीक्षामा पटक–पटक प्रश्न उठेपछि लोक सेवाले प्रश्नपत्र…