कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न काठमाडौँ महानगरपालिकाको सूचना

काठमाडौँ, २२ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्त कोटा निर्धारण गर्नेसम्बन्धी सूचना जारी गरेको छ। कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थाबाट महानगरपालिकाले विवरण मागेको छ ।