नेपालको शिक्षा प्रणाली पुनरावलोकन गर्न आवश्यक : आरजु राणा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिह्न उठेको बताइन् । उनले भनिन्, “हाम्रो देशको विश्वविद्यालयमा पनि विद्यार्थी भर्नाको संख्या कम हुँदै जानु पनि राम्रो लक्षण…