काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको…