अनेरास्ववियुको अध्यक्षमा ५ , १० सचिवका लागि ६१ जना को उम्मेदवारी

काठमाडौ ४ फागुन । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको १७ पदाधिकारीका लापग झण्डै एक सय जनाले उम्मेद्वार बनेका छन १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीको उम्मेदवारी परेको छ । लामो समयपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार…