शैक्षिक सुधार कार्यक्रम परिमार्जन हुने, अब कक्षा ८ सम्म दिवा खाजा

काठमाडौँ, १० जेठ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणास्तर वृद्धि, भौतिक पुर्वाधार विकास र अतिरिक्त क्रियाकल सञ्चचालन गर्ने घोषाण गरिन् । यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८…