कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ, ३० भदौ । कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । परीक्षा केन्द्रमा…