अन्ततः अनेरास्ववियूले यसरी टुंग्यायो एकता

काठमाडौं, पुष १९ ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले केन्द्रीय कमिटीको टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र माओवादी एक भएर बनेको अनेरास्ववियुले शुक्रबार केन्द्रीय कमिटीको टुंगो लगाएको हो । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएकाको अनेरास्ववियुले ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने…