शिवरात्रीमा ग्रामरका स्काउटको सेवा

हिन्दु धर्मावलम्वीहरुको अर्काे ठुलो पर्व महाशिवरात्रीको अवसरमा सोमबार कोटेश्वर महादेवस्थान मन्दीरमा लागेको धार्मिक मेला व्यवस्थापन गर्न ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपका ५ दर्जन स्काउट खटिए । विद्यालयका स्काउट गुरु एवम् जिल्ला स्काउट भक्तपुरका समन्वय आयुक्त शिवकुमार त्वायनाको नेतृत्वमा विहान ७ देखि दिउँसो २ बजेसम्म अलग अलग २ समूहमा स्काउटहरु खटिएका थिए । स्काउटहरुले…