पाल्पा जिल्लाबाट दिने ३४ परीक्षार्थीले हाजिरी नपुग्दा (एसइई) परीक्षा दिनबाट बञ्चित भएका छन् । आगामी चैत्र १० गतेदेखि शुरु हुने (एसइई) मा विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट उनीहरु बञ्चित भएका हुन । शिक्षा विकास पाल्पाका अनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । नियमिततर्फ छात्र दुई हजार ३७५,…