काठमाडौँ, २० मङ्सिर । शिक्षाशास्त्र सरोकार समाजले शिक्षाशास्त्रलाई सशक्त बहस आवश्यक रहेको र यसलाई प्रभावकारी बनाउने निर्णय गरेका छन । समाजको बुधावार बसेको प्रथम बैठकले तत्काल सुरु गर्नकालागि हालै बनेको कक्षा ११ र १२ मा शिक्षाशास्त्रका बिषय समायोजन चित्त बुझ्दो नभएकोले त्यसलार्इ तत्काल सच्याउन पाठ्यक्रम विकास केन्द्रलार्इ ध्यानाकर्षण गर्ने र आवश्यक परे त्यसकालागि आन्दोलन गर्ने…