गुरुकुल वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो : राष्ट्रपति पौडेल

काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । आजदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलको रूपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे ।  उनले भने, ‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो ।…