साउन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले आन्दोलन गर्ने मानिसको नैसर्गिक अधिकार भन्दैमा अरुको अधिकार हनन् गर्नु नहुने वताएका छन् । आज नेपाल टेलिभिजमा समसामयिक विषयमा अन्र्तवार्ता दिदै सांसद वस्नेतले प्रजातन्त्र भनेको कुनै अराजकतन्त्र नभएकाले मानिसले आफ्नो अधिकारको साथमा आफ्नो कर्तव्यलाई भुल्नु नहुने बताए ।…