देशभर ९० प्रतिशत धान रोपाइँ : ५५ लाख मेट्रिक्टन उत्पादन हुने

साउन १९, काठमाडौं । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएसँगै करिव ५५ लाख मेट्रिक्टन धान उत्पादन हुने अनुमान गरिएको छ । कृषि विकास मन्त्रालयले संकलन गरेको अभिलेख अनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत…