भक्तपुर, १८ चैत्र । न्याय नपाए गोरखा जानु, विकासको कार्य सिक्न सूर्यविनायक नगरपालिका आउनु भन्दै नेकपा एमालेका युवा नेता तथा सांसद महेश वस्नेतले देशकै पहिलो सहकारी ऐन आफै वनाउन सफल तथा देशकै विकासको मार्गदर्शक नगरपालिकाको रुपमा सूर्यविनायक नगरपालिका रहेको बताएका छन् । आज ६१ औं सहकारी दिवशको अवसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा वोल्दै सांसद…