आइपुग्यो पहिलो वाइडबडी विमान काठमाडौँमा

असार १४, काठमाडौँ । नेपाल वायुसेवा निगमले फ्रान्सबाट खरीद गरेको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा  स्वागत गरिएको  छ । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ । १८ विजनेस कलास,…