जेष्ठ २८, पोखरा । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिले प्रदेशको नामाकरण हुनु पर्ने भन्दै अवरोध गरेको छ । काग्रेसले विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने माग राख्दै कांग्रेसले सभा अवरोध गरेको थियो । २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले…