काठमाडौ,१८ माघ । देशको सबैभन्दा ठूलो प्रदेशसभामा सबैभन्दा धेरै अनुभवी र जनप्रतिनिधि भएर लामो समय काम गरेका नेताहरु देखिएका छन् । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठकमा पूर्वमन्त्रीदेखि पू्र्वमेयर, सभापति र गाविस अध्यक्षसम्मको अनुभव बोकेका सांसदहरु देखिए । प्रदेश ३ को प्रदेशसभामा चारजना त पूर्वमन्त्री छन् । अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे पूर्वमन्त्री हुन् भने…