काठमाडौँ, २६ कार्तिक । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ । शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । एकै दिन यति धेरै ग्रसकलेक्सन गर्ने यो…