काठमाडौँ, ३ चैत । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एक १६ किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पहविरुद्ध अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ । उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ को…