वैवाहिक अंगीतकृतमा सात वर्षे प्रावधान हटाउँदा विचार पुर्याइएन

काठमाडौँ, ९ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले नागरिकता विधेयेकमा वैवाहिक अंगीकृतको हकमा सात वर्षको प्रवाधान हटाउँदा विचार नपुर्याइएको बताएका छन् । आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनमा उल्लेख भएको सात वर्षे प्रावधान हटाउँन आवश्यक नभएको बताए । उनले भने, “लोकतान्त्रिक पद्धति, मूल्य र संसदीय मान्यताको कोणबाट…