अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

काठमाडौँ, ८ भदौ । बलिउड अभिनेता अमिताभ बच्चनलाई फेरी कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अपीलसमेत गरेका छन्। यसअघि सन् २०२० को जुलाईमा बच्चन परिवारलाई नै कोरोना संक्रमण भएको…