‘प्रेमगीत–३’को नेपाली र हिन्दी टिजर रिलीज

काठमाडौँ, ६ भदौ । फिल्म ‘प्रेमगीत–३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ । दोस्रो टिजरमा अभिनेता मनिष राउतलाई खलपात्रका रुपमा स्थान दिइएको छ । साथमा शिव श्रेष्ठलाई पनि देखाइएको छ । असोज ७ गते रिलिज हुने चलचित्रको ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र नेपाल र भारतमा…