काठमाडौँ महानगरबासीका ‘बाहुबली’

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो । तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौँ महानगरपालिकाको चुनावी नतिजाले । ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो…