‘पिर’को विवादित दृश्य प्रकाश सपूतले हटाए

काठमाडौँ, ६ चैत । गायक प्रकाश सपूतले आफ्ना नयाँ गीत ‘पिर’को भिडियोको विवादित दृश्य हटाएका छन् । तत्कालीन माओवादी जनयुद्धका महिला लडाकु हाल यौन पेशा गर्न बाध्य भएको दृश्य भिडियोबाट हटाइएको छ । उनले आफूलाई कसैको दबाब वा धम्की आएका कारण भने नहटाएको स्पष्ट पारेका छन् । “पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको र सचेत…