काठमाडौँ, ५ कार्तिक । नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ । नेपालको अस्कर कमिटीले १९ असोजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो । तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हो । द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले २२ मार्च २०२२ मा…