कोरोना प्रभावितका लागि अभिनेता अक्षय कुमारले गरे ४० करोड सहयोग

काठमाडौँ, १७ चैत । कोरोनाभाइरसका संकटबीच अभिनेता अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु (४० करोड रुपैयाँ) सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्र्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् । ट्विंकलले अक्षय कुमारको ट्वीटलाई री–ट्वीट गर्दै लेखेकी छिन्, ‘मलाई यी व्यक्तिमाथि गर्व छ । जब मैले…