गायिका सुब्बाद्वारा ‘एरोमा हेयर एण्ड ब्युटी सैलून’को उद्घाटन

काठमाडौँ, ७  पौष । चर्चित रक गायिका अभये सुब्बाले काठमाडौँ स्वयम्भुस्थित एरोमा हेयर एन्ड ब्युटी सैलुनको उद्घाटन गरेकी छन ।   बिगात लामो समयदेखी ब्युटीसियन पेशामा आबद्ध ब्युटिसियन कबिता ओझा सिग्देलद्वारा सन्चालित ‘एरोमा हेयर एण्ड ब्युटी सैलून’को आइतबार एक कार्यक्रमकाबीच गायिका सुब्बाले उद्घाटन गरेकी हुन ।   केही बर्षको बिश्रामपछी उनले पुनः आत्यधुनिक सुविध सम्पन्न…