हिट कमेडीमा काम गर्दै सारा !

काठमाडौँ, २९  माघ । बलिउड नायीका सारा अलि खान अब आफ्नै आमाको सुपरहिट सिनेमाको रिमेकमा काम गर्ने भएकी छन । उनलाई आफ्नी आमा अमृता अभिनित ‘चमेलीकी शादी’नामक सिनेमा प्रस्ताव गरिएको छ । बलिउडको सुपरहिट कमेडीमा पर्ने यस सिनेमामा अनिल कपुर र अमृता सिंहको मुख्य भूमिका थियो। रिलिजपछि दर्शकहरुले अमृताले सिनेमामा निर्वाह गरेको चलुबुले चरित्रलाई खुबै…