काठमाडौँ, २३ कार्तिक । प्रेमगीत-३ को छायांकन आजदेखि सुरु भएको छ । काठमाडौँको दक्षिणकाली मन्दिरमा शुभमुर्हत गरि फिल्मको छायांकन सुरु गरिएको निर्माता सन्तोष सेनले बताएका छन । उक्त फिल्मको छायांकन मनाङ र काठमाडौँमा हुनेछ । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत ,पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी…