खलनायक बन्ने इच्छा छ : अभिनेत्री नम्रता

काठमाडौँ, २३ साउन । नायीका नम्रता श्रेष्ठले खलनायकमा अभिनय गर्ने इच्छा रहेको बताएकी छन् । काठमाडौँमा फिल्म ‘जाइरा’को ट्रेलर रिलिज कार्यक्रमा उनले आफुलाई अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी भन्दै अब नेगेटिभ रोल गर्ने इच्छा रहेको बताएकी हुन् । उनले भनिन, ‘अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी छु । तर, मलाई नेगेटिभ रोल गर्ने इच्छा…