काठमाडौं, २९ फागुन । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा समझदारी जुटेको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकमा पेश हने क्रममा रहेको जनाएका छन् । जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदमा पठाउन लागिएको जनाएको छ ।…