काठमाडौ, २५ माघ । फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर’ गीतको कभर भिडियो बनाई ३२ इन्चको स्टार्म टीभी जित्न सकिने भएको छ । उक्तगीतको कभर भिडियो कम्तीमा एक मिनेट वा सो भन्दा माथिसम्मको भिडियो बनाउन सकिने निर्मात्री रोशनी केसीले जनाएकी छीन । फागूण २० गतेसम्म भिडियो बनाएर पठाइसक्नुपर्ने छ भने उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको…