एजेंसी, १७ मङ्सिर । ७० वर्षको उमेरदेखि मोडलिंङ् क्षेत्रमा छिरेकी शेंग रुइलिंङ् एक सक्रिय वरिष्ठ मोडेल हुन् । ७० वर्ष अगाडी उनि तिब्बत अटोनोमोस क्षेत्रको नाग्कु सहरमा १२ वर्षसम्म काम गरेकी थिइन । त्यसपछिउनको एक गाढी दुर्घटनामा परी हातको कलाईमा चोट लागेको थियो । त्यही समयमा उनका छोराछोरीहरुले वजन घटाउन र फिट हुन उत्साह थप्दै…