चेतनको ‘घरको याद’ बोलको गीत सार्बजनिक

जेठ १९, काठमाडौँ । गायक तथा संगीतकार चेतन सापकोटाको ‘घरको याद आयो’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । उक्त गीतमा परदेशमा बसेर घरको याद आएको  साथै परदेशमा बस्दा को पिडा व्यक्त गरिएको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत रिलिज गरिएको गीतमा सापकोटाकै  रचना तथा शब्द रहेको छ । सापकोटाकै निर्देशन रहेको भिडियोमा बिशाल…