आज घटस्थापनाको दिन रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’

असोज २४, काठमाडौँ । आज घटस्थापनाको दिन रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’ सर्वाधिक हलमा प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा अत्याधिक सो पाएको छ । क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० सोज हात पारेको छ । अन्य हलमा पनि सोज संख्या उच्च छ ।  क्युएफएक्सका प्रायः सोज करीब(करीब सोल्डआउटको नजिक छन् । आक्रामक बुकिङ र सर्वाधिक हल पाएका…