बलिउड नायीका कृति सेननको इन्स्टाग्राम ह्याक

भदौ १९, एजेन्सी । बलिउड नायीका कृति सेननको इन्स्टाग्रामा अकाउन्ट ह्याक भएको छ । कृतिको अकाउन्ट आइतबार राति ह्याक भएको थियो । त्यसपछि ह्याकरले कृतिको पुरानो फोटो पोष्ट गर्दै ‘मलाई नयाँ अकाउन्टमा फलो गर्नू’ भनेर लेखेको थियो । आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक भएको खबर कृतिले उनको ट्वीटर अकाउन्टका माध्यमबाट ‘साथीहरु मेरो इन्स्टाग्राम ह्याक भएको छ । कृपया…