फ्राइडे रिलीज अन्तर्गत हलमा लाग्यो दुई फिल्म

भदौ ८, काठमाडौं । फ्राइडे रिलीज अन्तर्गत यो साता २ वटा ‘नाइँ नभन्नू ल–५’ र रेनी’ फिल्मले  देशैभरका हलमा प्रदर्शन आरम्भ गरेको छ । ‘नाइँ नभन्नू ल–५’ विकासराज आचार्यको  निर्देशनमा रहेको फिल्म ‘नाइँ नभन्नू ल–५’ मा बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, सेड्रिना शर्मा, अभिषेक नेपाल…