जिल्ला अस्पतालमा सुलभ फार्मेसी शुरु

धनकुटा, १७ साउन । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत दिने नीतिअनुरुप जिल्ला अस्पताल, धनकुटामा सुलभ फार्मेसी औषधि पसल सञ्चालनमा आएको छ । सोमबारदेखि जिल्ला अस्पतालमा सरकारले उपलब्ध गराउने ७० प्रकारका निःशुल्क औषधिबाहेक अन्य औषधि अवस्था कमजोर भएका बिरामीलाई राहत दिन सुलभ औषधि पसल सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाले जनाएको छ । औषधि पसलमा…