ईसा पूर्व ५६३ पहिले राजा शुद्धोधन र मायादेवीको कोखबाट कपिलवस्तुमा जन्मिएका थिए गौतम बुद्ध ! गौतम बुद्धको अनमोल वचनहरुले हामीलाई सोंच बदल्न तथा अगी बढनलाई प्रेरणा मिल्दछ । बुद्धको अनमोल वचनहरु : १. स्शान्ति भित्रबाट आउँछ, बाहिर नखोज । २. हरेक बिहानी हामी पुर्नजन्म लिन्छौ । त्यसैले आज हामीले के गर्यौं रु यही कुराले सबैभन्दा…