जाडोमा छालाको हेरचार कसरी गर्ने ?

जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चायापोतो आउने आदि समस्याहरु देखा पर्दछ ।  त्यसैले हामीले जाडो समयमा छालाको बिशेस हेरचार गर्नु पर्दछ । जाडोमा छालाको हेरचार : १. पर्याप्त मात्रामा पानी तथा झोलयुक्त पदार्थ गर्ने, जसले छालामा पानीको अभाव पुरा गर्छ । २. अनुहारमा…