निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, ६ मंसिर । गुल्मीमा अपाङ्गता भएकाहरुकोे लागि एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ । चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा आशा अपाङ्ग केन्द्र गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी, अपाङ्ग वाल अस्पताल बनेपा काभ्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा गरिएको छ  ।  जिल्लाका बिभिन्न ठाउँबाट आएका पूर्ण अशक्त…